फाल्गुन १५ काठमाण्डौ । गीतकार अशोक कुमार तामाङको नयाँ गीत सार्वजनिक जब टाडा गयौ तिमी”गीतमा समिर तामाङ र करुणा मगरको रोमान्स शोक कुमार तामाङको “जब टाडा गयौ तिमी”बोलको गीत सार्वजनिक काठमाडौँ । जीवनमा कसलैलाई माया गरिन्छ भने कहिले काँही सङ्का गरिन्छ । किन कि जसलाई मन देखि माया गरिन्छ त्यही मान्छेलाई प्राय कहिले सङ्का गरी दैन कुनै बेला सङ्का गर्दा साँच्चो माया र आफूले मन मुटु बाट माया गरेको मान्छेलाई सधैंको लागि पनि गुमाईन्छ ।

यस्तै भवनमा भर्खरै मात्र गायक शिबहरी थापाको“जब टाडा गयौ तिमी”बोलको गीत सार्वजनिक भएको छ । गीतकार अशोक कुमार तामाङको उत्कृष्ट शब्द रहेको गीतमा सूर्य दयलुले संगीत भरेका छन् भने संगीत समयोजन बिपिन आचार्यले गरेका छन् । अरोमा इन्टरटेन्मेन्टको प्रस्तुतिमा रहेको गीत बाबुकाजी बस्नेतले निर्माण गरेका हुन्। अभी लामाले निर्देशन गरेका भिडियोमा समिर तामाङ र करुणा मगरले अभिनय गरेकी छिन् भने उत्तम हुमागाईंले छायांकन गरेका हुन भने फराज अर्पनले सम्पादन गरेका हुन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया