काठमाण्डौ माघ २२ । सांगीतिक क्षेत्रमा पछिल्लो समयमा एकपछि अर्काे गर्दै भाईरल कलाकारहरुलाई लिएर गीत निर्माण गर्नेहरुको ओईरो लागेको छ । सोही क्रममा “रुमाल खस्छ की” नामक गीत बजारमा आएको छ ।

यस गीतमा मेनुका परियार चन्द्र धामीको स्वर रहेको छ भने चन्द्र धामीको शब्द, डोलराज बारघरे मगरको संगीत र एरेन्ज रहेको छ । राज कुमार मगरको निर्देशन तथा सम्पादन रहेको गीतमा राम शरण उप्रेतीले छायांकन गरेका हुन् । उक्त गीतको भिडियोमा भाईरल बाल गायक सचिन परियार, मुना मगर र अर्जुन कुँवर आदीको अभिनय हेर्न सकिन्छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

Leave a Reply

Your email address will not be published.