काठमाडौं कार्तिक १९ । भाइरल गायिका मेनुका परियारको स्वरमा एक लोक गीत ‘तिमिबाट म टाढा हुदैछु’ भर्खरै बजारमा आएको छ ।
प्रस्तुत गीतलाई १६ बर्ष अगाडी नै लोकप्रीय गायक बिमल डाँगीको आवाजमा बजारमा आएको थियो । पछिल्लो पटक पुनः रेकर्ड गरिएको गीतको महिला आवाजलाई पनि आम दर्शक श्रोताले रुचाएका छन् ।

नयाँ भर्सनमा तयार भएको बिमल डाँगीको अर्को गीत ‘हाम्रो माया चर्किएको’ले पनि बजार तताएको छ । यो गीतमा बिमल डाँगीकै सृजना छ । गीतले पनि आम दर्शकको मन जिते संगै डाँगीले फेरी आफ्नै आवाजमा गायिका सरिता डाँगीको साथ् लिएर अर्को नया गीत सार्बजनिक गर्ने तयारीमा छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

Leave a Reply

Your email address will not be published.