म्युजिक भिडियोमा उदाउदै राष्ट्रिय खेलाडी दीपक लामा (भिडियो)

पछिल्लो समय सांगीतिक क्षेत्रमा एकाएक उदायका खेलाडी तथा कलाकार दीपक लामा कलाकारिता क्षेत्रमा प्रवेश गरे लगत्तै दुई दर्जन जति म्युजिक भिडियोमा दमदार अभिनय गरिसकेका छन उनको हालै हट मोडेल, नायिका रिया श्रेष्ठ संगको ‘के गर्नु माया म’ सार्वजनिक भएको छ
यो भिडियोमा दीपक लामा र रियाको दमदार नृत्य हेर्न सकिञ्छ।
सन्जीप सिङ को “आउदै छु म” बोलको गीतबाट डेब्यु गरेका दिपक लामा छिटैनै नेपाली फिल्ममा डेब्यु गर्ने भएका छन कथाले मागे जस्तो सुकै क्यारेक्टर निभाउन सक्ने र एक्सन गर्न सक्ने दिपक लामा चलचित्रमा एउटा हिरोमा हुन पर्ने शारीरिक बनावट र हेन्डसम भएकोले यो क्षेत्रमामा प्रबल सम्भावना रहेको फिल्मका निर्देशक हरु बताउछन ।
मार्सल आर्टका रास्ट्रीय खेलाडी दिपक लामाको स्थायी घर सिन्धुली भिमस्थान ८ कोटगाउँ धापमा हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *