गायिका सिता केसीको आवाजमा”किन रिसाको” भिडियो सार्वजनिक

काठमान्डाँै ।
लोकप्रिय एरेन्जर कृष्ण केसी र गायिका सिता केसीको आवाजमा रहेको मौलिक लोकदोहोरी गीत ”किन रिसाको” गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ । सार्वजनिक गीतमा मायालु जोडि विचको प्रेमको प्रसङगलाई समावेश गरिएको छ ।

सुरेश सुन्दासको शब्द तथा चित्र बहादुर आचार्यको लय सिर्जना गीतमा रहेको छ । पछिल्लो समयमा निकै मार्मिक गीतहरुमा आफनो एरेन्ज भरेका कृष्ण केसीले एरेन्ज गरेका छन । ऋषी थापाको छायाँकन , दिपक विष्टको सम्पादन तथा गणेश भण्डारी जेरीको निर्देशन भिडियोमा रहेको छ । ”किन रिसाको” गीतको भिडियोमा गणेश भण्डारी , अमृत राना ,एलिसा केसी , टुइन्स गल्स को अभिनय रहेको छ ।

”किन रिसाको” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *