काठमाण्डौँ ।
सम्झना डिजिटलको प्रस्तुतीमा मौलिक रोइला भाकामा आधारित“ कुस्ती खेलम “ गीतको भिडियो डिजिटल बजार सार्वजनिक भएको छ । गायक अर्जुन थापा, गायिका सम्झना पुन, भुमसरी पुनको आवाज सार्वजनिक गीतमा रहेको छ ।

बहुबिबाहको कारणबाट सिर्जना हुने विभिन्न अफटयारो अवस्थालाई गीतमा चित्रण गरिएको छ । अर्जुन थापाको शब्द तथा लय सिर्जनामा रहेको गीतमा छ । मौलिक ठट्यौली शब्दमा सिर्जनामा गरिएको गीतमा सौता सौता विचको आपसी विवादलाई समावेश गरिएको छ । सुशिल डाँगीको छायाँकन तथा सम्पादन , अर्जुन थापाको निर्देशन भिडियोमो छ । “ कुस्ती खेलम “ गीतमा अर्जुन थापा , सम्झना पुन र भुमासरी पुनको अभिनय रहेको छ ।

“ कुस्ती खेलम “ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

Leave a Reply

Your email address will not be published.